अल्काले जितिन फेश अफ उदयपुरको ताज
उदयपुर । विङ्स इन्टरटेन्मेन्टले आयोजना गरेको फेश अफ उदयपुर २०२३ को उपाधी गाईघाटकी अल्का विश्वकर्माले हासिल गरेकी हुन् । मोतिगडा स्थित होटल दि एम्पायर इनको सभा हलमा शनिबार आयोजना गरिएको फेश अफ उदयपुरको ग्राण्ड फिनालेमा जिल्लाका बिभिन्न पालिकाबाट अन्तिम ७ जनाले उपाधीको लागी प्रतिष्पर्धा गरेका थिए । ग्राण्ड फिनालेबाट उपाधीको ताज चुमेकी गाईघाटकी अल्कालाई विङ्स …