संजिवले जिते १ किलो चाँदी

उदयपुर। उदयपुरढीका संजिव गिरिले १ किलो चाँदी जितेका छन्। उनले यो पुरस्कार बजाज पल्सर किन्दा पाएका हुन।
वजाज कम्पनीको नयाँ वर्ष २०८०को योजना अनुसार लक्की ड्र मार्फत २५ जनालाई हरेक हप्ता १ किलो चाँदी उपहार दिने योजना अन्तरगत संजिवले जेष्ठ १७ गते गाईघाट स्थित कालिका अटो लिंकबाट १५० सिसिको पल्सर मोटरसाईकल खरिद गर्दा यो पुरस्कार आफनो हात पारको छन् । उनलाई कालिका अटो लिंकका संचालक सुनिल ठाकुरले पुरस्कार प्रदान गरेका गरेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *