Wings

राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा हरिवंश र दीया मास्के सर्बोत्त्कृष्ट

काठमाडौं । र्राष्ट्रिय चलचित्र पुरस्कार २०८० को अवार्ड प्रदान गरिएको छ । मंगलबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड वितरण गरे । सर्वश्रेष्ठ फिल्म विधा समावेश नगरिकनै अवार्ड वितरण गरिएको थियो । ‘महापुरुष’बाट हरिवंश आचार्य सर्वश्रेष्ठ अभिनेता घोषित हुँदा दीया मास्के ‘प्रकाश’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । जसमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा …

राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा हरिवंश र दीया मास्के सर्बोत्त्कृष्ट Read More »

राइजिङ्ग स्टार कटारीको पहिलो अडिसनमा छानीए २० प्रतियोगी

उदयपुर। लामो समयको अन्तराल पछि उदयपुरको कटारीमा गायन र नृत्य प्रतियोगिताको रुपमा राईजिङ्ग स्टार कटारीको आयोजना भएको छ। जसको पहिलो अडिसन बाट २० जना छनौट भएका छन् । कटारी स्थित उदयपुर उधोग वाणिज्य संघको सभाहलमा आयोजित पहिलो अडिसनमा करिब २८ जनाको सहभागिता मध्ये २० जनालाई मेगा अडिसनका लागि छनौट गरिएको आयोजक संस्था ताल डान्स हाउसका …

राइजिङ्ग स्टार कटारीको पहिलो अडिसनमा छानीए २० प्रतियोगी Read More »

अल्काले जितिन फेश अफ उदयपुरको ताज

उदयपुर । विङ्स इन्टरटेन्मेन्टले आयोजना गरेको फेश अफ उदयपुर २०२३ को उपाधी गाईघाटकी अल्का विश्वकर्माले हासिल गरेकी हुन् । मोतिगडा स्थित होटल दि एम्पायर इनको सभा हलमा शनिबार आयोजना गरिएको फेश अफ उदयपुरको ग्राण्ड फिनालेमा जिल्लाका बिभिन्न पालिकाबाट अन्तिम ७ जनाले उपाधीको लागी प्रतिष्पर्धा गरेका थिए । ग्राण्ड फिनालेबाट उपाधीको ताज चुमेकी गाईघाटकी अल्कालाई विङ्स …

अल्काले जितिन फेश अफ उदयपुरको ताज Read More »

फेश अफ उदयपुरको फाईनल जेष्ठ २७ मा

उदयपुर। किशोरी किशोरीहरुको क्षमता अभिबृद्धि तथा उनिह्ररुमा रहेको प्रतिभा प्रस्फुटनका लागि आयोजना भएको फेश अफ उदयपुरको फाइनल यही जेष्ठ २७ गते आयोजना हुने भएको छ।१६ देखी २५ वर्ष उमेर समुहका किशोर किशोरीहरुलाई लक्षित गरि विङ्गस इन्टरटेन्मेन्टको आयोजनामा मोतिगडा स्थित होटल दि एम्पायर इनमा फेश अफ उदयपुरको फाइनल प्रस्तुत हुने विङ्गसका निर्देशक तथा कलाकार एमजे मिथुनले …

फेश अफ उदयपुरको फाईनल जेष्ठ २७ मा Read More »

संजिवले जिते १ किलो चाँदी

उदयपुर। उदयपुरढीका संजिव गिरिले १ किलो चाँदी जितेका छन्। उनले यो पुरस्कार बजाज पल्सर किन्दा पाएका हुन।वजाज कम्पनीको नयाँ वर्ष २०८०को योजना अनुसार लक्की ड्र मार्फत २५ जनालाई हरेक हप्ता १ किलो चाँदी उपहार दिने योजना अन्तरगत संजिवले जेष्ठ १७ गते गाईघाट स्थित कालिका अटो लिंकबाट १५० सिसिको पल्सर मोटरसाईकल खरिद गर्दा यो पुरस्कार आफनो …

संजिवले जिते १ किलो चाँदी Read More »

श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’ को उपाधी

उदयपुर । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२३ को उपाधी काठमाण्डौकी श्रीच्छा प्रधानले हासिल गरेकी हुन् । गोदावरीस्थित सनराइज सम्मेलन हलमा शनिबार आयोजना गरिएको मिस नेपाल २०२३ को ग्राण्ड फिनालेमा देशभरबाट २४ जनाले उपाधीको लागी प्रतिष्पर्धा गरेका थिए । ग्राण्ड फिनालेबाट उपाधीको ताज चुमेकी काठमाडौकी श्रीच्छालाई मिस नेपाल २०२२ कि बिजेता प्रियंकारानी जोशीले …

श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’ को उपाधी Read More »

अभिनेता रे स्टिभेन्सनको निधन

काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन भएको छ । आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो । हलिउड म्यागजिन डेडलाइनले अभिनेताको मृत्युबारे समाचार प्रकाशित गरेको छ । उनको पछिल्लो ऐतिहासिक फिल्म ‘१२४२ स् गेट वे टु द वेस्ट’ थियो । नेपाल, भारतलगायत …

अभिनेता रे स्टिभेन्सनको निधन Read More »

विश्वकप छनोटमा नेपालले पहिलो खेल जिम्बावे संग खेल्ने

काठमाडौं — जेष्ठ ९, २०८०।  आईसीसीले एकदिवसीय विश्वकप छनोटको खेलतालिका सार्वजनिक गरेको छ ।  जिम्बाब्वेमा आगामी जुन १३ गतेदेखि हुने प्रतियोगिताको खेलतालिका आईसीसीले सोमबार सार्वजनिक गरेको हो ।  विश्वकप छनोट खेल्ने १० टिमलाई आईसीसीले २ समूहमा विभाजन गरेको छ । नेपाल सम्मिलित समूह ‘ए’ मा जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका रहेका छन् । त्यस्तै …

विश्वकप छनोटमा नेपालले पहिलो खेल जिम्बावे संग खेल्ने Read More »

Nepal participate in the Miss Heritage Global Finale

Miss Heritage Global Nepal 2023 Muna Rizal will represent Nepal in the international grand finale of Miss Heritage Global. The tournament will be held on 23rd September, 2023 in South Africa. She will be joining talented contestants from around the world performing culturally. Miss Heritage Global Nepal organization congratulated Muna Rizal for her remarkable achievement and …

Nepal participate in the Miss Heritage Global Finale Read More »